देउवाको ‘आत्मघाती’ अडान
nayapatrikadaily.com · Mon Dec 26 00:28:00 GMT 2022
राजकीय सत्ताका यी पदहरूको प्रमुख हिस्सेदारी गुम्यो : राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख, राष्ट्रिय सभा उपाध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सभामुख, प्रदेश उपसभामुख
निर्वाचनमा गठबन्धनको सुविधाजनक बहुमत नआएपछि र माओवादी ३२ सिटमै सीमित रहेपछि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको विश्लेषण यही थियो । यसैका आधारमा संसदीय दलको नेतामा चयन भएपछि देउवाले नयाँ सरकारको नेतृत्व आफैँले गर्ने रणनीति बनाए र गठबन्धनको बैठकमा त्यसैअनुसार प्रस्तुत भए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनपूर्वकै सहमतिअनुसार आफू पहिलो कार्यकालका लागि प्रधानमन्त्री बन्ने अडान लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)