किन केही बोल्दैनन् पूर्व सेनापति राजेन्द्र क्षेत्री ?
janaaastha.com · Fri Jul 01 15:45:09 GMT 2022
केही दिनदेखि अमेरिकाको राजधानी वासिङ्ग्टन डिसीमा नेपालका बहालरत र भूतपूर्व प्रधानसेनापति हुनुहुन्छ । सेनापति प्रभुराम शर्मा अमेरिकी सेनाको निम्तोमा त्यहाँ पुग्नुभएको हो । उहाँले वार कलेजलगायत विभिन्न स्थानको भ्रमण गर्नुभएको छ । यसबीच अमेरिकी सेनाका उच्च अधिकारीहरुसँग पनि छलफल भएको छ ।
लामो समयदेखि पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्री पनि वासिङ्ग्टन नजिकै हुनुहुन्छ । यसै क्रममा शर्मा र पूर्व प्रधानसेनापति क्षेत्रीवीच हिजो भेट भएको बताइन्छ । क्षेत्री छोरासँग छुट्टी मनाउने क्रममा त्यहाँ बस्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)