सुदूरपश्चिम कांग्रेस विवाद : विष्ट पक्षले अर्थसहित २ मन्त्री र २ राज्यमन्त्री माग्यो
onlinekhabar.com · Sat Jun 06 05:53:25 GMT 2026

२३ जेठ , धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई कांग्रेस दलको नेताबाट हटाउन सक्रिय पक्षले विवाद समाधानका लागि नयाँ प्रस्ताव अघि सारेको छ ।
विवाद निरूपणका लागि धनगढीमा दुवै पक्षसँग छलफल गरिररहेका कांग्रेस सहमहामन्त्री उदयशम्शेर राणाको टोलीलाई कांग्रेसले अहिले प्रतिनिधित्व गरिरहेका मध्ये दुई मन्त्रालय दिनुपर्ने प्रस्ताव गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)