संसद्मा प्रधानमन्त्रीको जवाफ- सरकारले अहिलेसम्मका सबै प्रतिवेदन अध्ययन र कार्यान्वयन गर्छ
baahrakhari.com · Sun May 31 08:05:05 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अहिलेसम्मका आन्दोलनसहित सबै घटनाहरूसँग सम्बन्धित प्रतिवेदन अध्ययन गरेर कार्यान्वयन गर्ने बताएका छन् ।
नेपाली कांग्रेसका सांसद् अर्जुननरसिंह केसीले मानव अधिकार आयोगको प्रतिवेदन कहिले सार्वजनिक र कारबाही गर्नुहुन्छ भन्दै राखेका प्रश्नमा प्रधानमन्त्री शाहले यस्तो जवाफ दिएका हुन् । केसीले भदौ २३-२४ सम्बन्धी प्रतिवेदनको कार्यान्वयनमा प्रश्न उठाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)