मौनताको अघि सबै शब्द फिक्का सावित हुन्छन्
khabarhub.com · Tue Nov 09 00:56:57 GMT 2021
काठमाडौँ- अध्यात्मको चर्चा गर्दा, आत्मा–परमात्माको चर्चा गर्दा, अस्तित्वको चर्चा गर्दा अनि मौनताको चर्चा गर्दा हामीले जुन शब्दहरु प्रयोग गर्छौ, आखिर ती सबै शब्दहरु अत्यन्तै कमजोर सावित हुन्छन्। मौनको जुन अनुभूति छ, त्यसलाई शब्दमा व्याख्या गर्न गाह्रो हुन्छ।
मौनतालाई वेदले व्यक्त गर्ने प्रयास गर्यो, उपनिषद्ले पनि व्यक्त गर्ने प्रयास गर्यो, गीताले पनि व्यक्त गर्ने प्रयास गर्यो, कुरानले पनि गर्यो अनि बाइबलले पनि गर्यो । तर, जति पनि मौनको बारेमा व्यक्त गरिएका शब्दहरु छन्, तिनीहरुको आ–आफ्नै व्याख्या छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)