देशभर ६२ लाख ४९ हजार ७३२ सवारीसधान
khabarhub.com · Sun May 31 08:13:42 GMT 2026

काठमाडौं – देशभर दर्ता भएका सवारीसाधनको सङ्ख्या ६२ लाख माथि रहेको पाइएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्ष फागुन मसान्तसम्म कुल सवारीसाधनको सङ्ख्या ६२ लाख ४९ हजार ७३२ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)