नलगाड जलविद्युत आयोजनाः आठ वर्ष लगाएर बनेको डीपीआर दराजमै थन्कियो, एक खर्ब २१ अर्बभन्दा बढी लागत अनुमान, जुटेन लगानी
arthadabali.com · Wed Sep 16 02:51:47 GMT 2026

नलगाड जलविद्युत आयोजनाको डीपीआर दराजमै थन्किएको छ । लगानी अभावको कारण उक्त आयोजना अलपत्र परेको हो । सुर्खेत जाजरकोटको पूर्वी क्षेत्रमा निर्माण गर्ने भनिएको ४१७ मेगावाट क्षमताको नलगाड जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको दुई वर्ष वितिसक्यो । तरपनि निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन। आयोजना निर्माणका लागि आवश्यक लगानीको स्रोत सुनिश्चित हुन नसकेर डीपीआर प्रतिवेदन नै दराजमा थन्किएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)