मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अराजक गतिविधि रोक्न सेना परिचालन, आन्दोलनकारीलाई वार्ताका लागि आह्वान

hamrakura.com · Wed Sep 10 00:00:00 GMT 2025

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले पछिल्लो विषम परिस्थितिबाट राष्ट्रलाई शान्तिपूर्ण तबरले निकास दिनका लागि आन्दोलनरत समूहलाई आन्दोलनका कार्यक्रम स्थगन गरी वार्तामा आउन आह्वान गरेका छन् ।

उनले मंगलबार भिडियो सन्देशमार्फत आन्दोलनका क्रममा हालसम्म धेरै जनधनको क्षति भइसकेको हुँदा क्षप क्षति हुन नदिन र शान्ति सुरक्षा, अमनचयन एवं राष्ट्रिय एकता र शान्ति सुरक्षा कायम गर्नुपर्ने साझा दायित्वमा सहयोग गर्न आग्रह गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)