रविको आह्वानमा सर्वदलीय बैठक बस्दै
clickmandu.com · Wed Sep 16 02:53:12 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आज सर्वदलीय बैठक आह्वान गरेका छन् ।
बैठक बुधबार बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्नेछ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा बैठकमा छलफल हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)