तीन ओटा संसदीय समितिको बैठक बस्दै
hamrakura.com · Wed Sep 16 00:00:00 GMT 2026

काठमाडौं । आज तीन ओटा संसदीय समितिको बैठक बस्ने भएको छ ।
बुधबार अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) समितिको बैठक बस्ने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)