पेट्रोलियम पदार्थको मूल्य नबढाउने निगमको निर्णय, मूल्य स्थिर राख्दा पाक्षिक झण्डै २ अर्ब घाटा !
arthasarokar.com · Wed Sep 16 02:51:10 GMT 2026

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको छ । इण्डियन आयल कर्पोरेशन (आईओसी)बाट मूल्य बढेर आए पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)