राष्ट्रियसभा निर्वाचन आज : बिहान ९ देखि अपरान्ह ३ बजेसम्म मतदान, कुन दलबाट कति उम्मेदवार मैदानमा ?
farakdhar.com · Thu Jan 25 00:56:10 GMT 2024
आगामी २१ फागुनदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हुँदैछ । कानुनतः पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने भएकाले आज चुनाव हुन लागेको हो ।
प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने यस निर्वाचनमा आज बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)