अराजकता मच्चाउने विरुद्ध सेनाको नेतृत्वमा अपरेसन
barnanmedia.com · Tue Sep 09 22:42:08 GMT 2025

जेनजी आन्दोलनका नाममा रातको समयमा अराजकता मच्चाउँदै हिँड्ने समूहलाई नेपाली सेनाले नियन्त्रणमा लिन थालेको छ ।
सोमबारदेखि सुरु भएको जेनजी आन्दोलन मंगलबार दिनभर पनि रोकिएन । नेपाली सेनाले मंगलबार साँझ अबेर जेनजीको नाममा भइरहेको प्रदर्शन रोक्न आग्रह गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन भनेको थियो । जसअनुसार देशैभर सडकमा निस्किएको छ । तर अझै पनि उच्छृङ्खल गतिविधि रोकिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)