लुम्बिनी लायन्सको उडान
onlinekhabar.com · Thu Dec 11 17:42:34 GMT 2025
२५ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले कप्तानी गरेको लुम्बिनी लायन्सका लागि नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजन सम्झनलायक रहेको थिएन ।
लुम्बिनी लायन्स टिमले लिगमा पूछारमा रहँदै पहिलो सिजन सकाएको थियो । दोस्रो सिजनमा भने रोहितकै नेतृत्वमा लुम्बिनी लायन्सले फाइनसम्मको उडान तय गरेको छ । अब एक खेल जितेमा उपाधि नै जित्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)