सेनाको जागिर छाडेर गाउँमा तरकारी खेती, लालबहादुरको प्रेरणाले २५ परिवार बने आत्मनिर्भर
ratopati.com · Wed Sep 16 03:04:15 GMT 2026

बाजुरा । बाजुराको बडीमालिका नगरपालिका–८ गडखेतका लालबहादुर ऐडीले तरकारी खेती गर्न थालेको दशक पुग्न लाग्यो।
सुरुमा सामान्य परम्परागत खेती गर्दै आएका ऐडीले व्यावसायिक रूपमा तरकारी खेती सुरु गरेपछि हाल उनको दैनिकी बारीको हेरचाह, उत्पादन र बिक्रीमा बित्ने गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)