अन्तिमपटक अर्जेन्टिनाको जर्सीमा देखिनेछन् मेसी
nepalnews.com · Wed Sep 16 03:03:40 GMT 2026
काठमाडौँ। अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीलाई अक्टोबरमा बेनिनविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीमा समावेश गरिएको छ। उक्त खेल अर्जेन्टिनाका लागि मेसीको अन्तिम अन्तर्राष्ट्रिय खेल हुने अपेक्षा गरिएको छ।
अर्जेन्टिना फुटबल संघका अध्यक्ष क्लाउडियो तापियाका अनुसार मेसीलाई राष्ट्रिय टोलीबाट औपचारिक बिदाइ दिन अक्टोबर ६ मा घरेलु मैदानमा खेल आयोजना गरिने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)