आर्सनल कारबाओ कपको चौथो चरणमा
kendrabindu.com · Wed Sep 16 03:01:31 GMT 2026
काठमाडौं । इप्सविच टाउनविरुद्ध ४–२ को जित निकाल्दै आर्सनल इंग्लिस फुटबल लिग (कारबाओ) कपको चौथो चरणमा प्रवेश गरेको छ ।
मंगलबार पोर्टम्यान रोडमा पाहुना टोली आर्सनललाई जित दिलाउन म्याक्स डाउम्यानले दुई तथा नोनी माडुके र मिकेल मेरिनोले एक–एक गोल गरे । इप्सविचका लागि अनिस मेहमती र चुबा अकपोमले एक–एक गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)