वैदेशिक रोजगार बोर्डमा गरिनुपर्ने सुधार
ekantipur.com · Wed Sep 16 03:01:57 GMT 2026

वैदेशिक रोजगार बोर्डमा गरिनुपर्ने सुधार
युरोपलगायतका नयाा गन्तव्य देशहरूलाई पनि केन्द्रित गरी पाठ्यक्रमहरूको निर्माण र कार्यान्वयन आवश्यक छ । नवीनतम प्रविधि र माध्यमको प्रयोगमार्फत त्यस्ता सूचना तथा जानकारी धेरैभन्दा धेरै कामदार तथा जनसमुदायमा प्रभावकारी रूपले पुर्याउन सकिन्छ । यो विषय बोर्डको अबको प्राथमिकतामा पर्नुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)