आमालाई ६ महिना प्रसूति बिदा र बुबालाई ४२ दिन बिदाको प्रस्ताव
baahrakhari.com · Wed Sep 16 03:02:41 GMT 2026

काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन विधेयकमा आमालाई ६ महिना प्रसूति बिदाको प्रस्ताव गरिएको छ । विधेयकमा बुबालाई ४२ दिन बिदाको प्रस्ताव गरिएको छ ।
कानुनमन्त्री सोविता गौतमले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन विधेयक तयार भएको बताउँदै यस्तो जानकारी दिएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)