रियाल मड्रिडको रोमाञ्चक जित
baahrakhari.com · Wed Sep 16 03:02:51 GMT 2026
काठमाडौं । रियाल मड्रिडले स्पेनिस ला लिगामा मंगलबार इल्चेविरुद्ध ३–२ को रोमाञ्चक जित निकालेको छ ।
म्यानुअल मार्टिनेज भलेरो रंगशालामा रियाललाई जित दिलाउन किलियन एमबाप्पे र कार्लोस एस्पीले एक–एक गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । इल्चेका लागि एबिएल ओसोरियो र फेर निन्योले एक–एक गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)