मिटरब्याज पीडितलाई निजगढमा पर्खाएर गृहमन्त्री गुरुङ पर्सा निकुञ्ज घुम्दै
nepalpress.com · Wed Jul 15 13:36:38 GMT 2026

बारा । जनकपुरधामबाट काठमाडौंसम्मको पैदल यात्रामा हिँडेका मिटरब्याज पीडितलाई भेट्न गृहमन्त्री सुधन गुरुङ निजगढ पुगे । उनले मिटरब्याज पीडितको गुनासो सुने पनि समाधानको सूत्र पहिल्याउन सकेका छैनन् ।
गुरुङले मंगलबार निजगढमा पीडितसँग भेटेर छलफल गरेका थिए । छलफल निष्कर्षमा नपुगेपछि बुधवार फेरि भेट्ने भन्दै उनी बिदा भए । आज बुधवार बिहानदेखि नै पीडितहरू गृहमन्त्रीको प्रतीक्षामा निजगढमा चर्को घाम र टिनको तातो खाएर बसेका छन् । तर, गृहमन्त्री फर्केर आएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)