निर्वस्त्र भएर मध्यराति घाटमा अश्लील हर्कत गरेको आरोप, ४ जना तत्कालै पक्राउ
barnanmedia.com · Wed Jun 24 03:50:32 GMT 2026

सार्वजनिक स्थलमा अश्लील हर्कत गरेको आरोपमा मोरङ प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
गएको राति करिब साढे १२ बजेतिर विराटनगर महानगरपालिका- १ परोपकार घाटस्थित दाह संस्कार गर्ने ठाउँमा बसेर अश्लील हर्कत गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्याल्य मोरङका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)