प्रचण्डलाई बधाई दिँदै मोदीले भने- मिलेर काम गर्न तयार छु
nepalpress.com · Sun Dec 25 16:55:54 GMT 2022
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनिर्वाचित समकक्षी पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई दिएका छन् ।
मोदीले सामाजिक सन्जाल ट्वीटरमार्फत् प्रचण्डलाई बधाई सन्देश पठाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)