चालु आवमा जुम्लालाई ३ अर्ब ९ करोड पुँजीगत बजेट
ratopati.com · Wed Sep 16 03:09:14 GMT 2026

जुम्ला । चालु आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घीय सरकारले जुम्लाका लागि पुँजीगततर्फ तीन अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक मीनबहादुर घर्तिमगरका अनुसार सङ्घीय सरकार मातहतका ३६ वटा कार्यालय र यहाँका आठवटा स्थानीय तहका लागि पुँजीगततर्फ तीन अर्ब नौ करोड ४३ लाख रुपैयाँ प्राप्त भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)