तनहुँको शुक्लागण्डकीस्थित १३ घरमा बाढीको पानी पस्यो
ekantipur.com · Wed Sep 16 03:08:35 GMT 2026

तनहुँको शुक्लागण्डकीस्थित १३ घरमा बाढीको पानी पस्यो
अविरल वर्षाका कारण जिल्लाको शुक्लागण्डकी नगरपालिका–२ स्थित एक्लेखेतमा १३ वटा घरमा बाढीको पानी पसेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)