मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरान बम विष्फोट अपडेटः ९५ जनाको मृत्यु, सय भन्दा बढी घाइते

nepaltvonline.com · Thu Jan 04 00:24:04 GMT 2024

काठमाडौं- इरानी जनरल कासिम सुलेमानीको चौथो वार्षिक स्मृतिमा आयोजित कार्यक्रममा भेला भएका मानिसहरुका बीच दुई बम बिष्फोट हुँदा ९५ जनाको मृत्यु भएको छ ।

सुलेमानीको अमेरिकाले सन् २०२० मा ड्रोन आक्रमण गरी हत्या गरेको थियो । सुलेमानीको चिहान नजिकै भएको विष्फोटमा ठूलो मानवीय क्षति भएको हो । केरमान सहरको साहेब अल-जमान मस्जिद नजिकैको जुलुसमा विस्फोट भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)