मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

khabarhub.com · Sun May 31 08:27:19 GMT 2026

कोलम्बो – श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ प्रतिशतसम्म बढाएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को आर्थिक सुधार योजनाअनुसार इन्धनको लागत अनुसार मूल्य समायोजन गर्ने र सरकारी अनुदान क्रमशः हटाउने उद्देश्यले यो निर्णय गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)