मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुकुम्वासी बस्ती व्यवस्थापनबारे प्रधानमन्त्रीः ३५ वर्षमा नभएको समाधान ३५ मिनेटमा नखोज्नुस्

canadanepal.com · Sun May 31 08:30:50 GMT 2026

काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौको सुकुम्वासी बस्तिमा रहेका नागरिकहरुको ज्यान जोखिममा रहेकाले सरकारले उनीहरुको व्यवस्थापन गरिरहेको बताएका छन् । उनले ३५ वर्षमा नभएको समाधान ३५ मिनेटमा नखोज्न आग्रह गरे ।

शाहले भने, ‘उहाँहरुको एकदमै संवेदनशील अवस्थामा हुनुहुन्थ्यो । म स्थानीय सरकारमा हुँदा नै संघ सरकारलाई उनीहरुलाई स्थान्तरण गरेर होल्डिङ सेन्टरमा राख्नुपर्ने र वास्तविक सुकुम्वासीको पहिचान गर्नुपर्ने सुझाव दिएको थिएँ । अहिले त्यही अनुरुप काम भइरहेको छ । ३५ वर्षमा समाधान नभएको कुरा ३५ मिनेटमा नखोज्नुस ।

उनले कहाँ कहाँ नेपालले सिमा मिचेको छ भन्ने चाहिँ खुलाएनन् । नेपालका कुनै पनि प्रधानमन्त्रीले आफ्नो देशले छिमेकी देशको सिमा मिचेको अभिव्यक्ति दिएको यो सम्भवत पहिलोपटक हो ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)

सम्बन्धित विषय