मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कार्यसम्पादन मूल्याङ्कनमा काठमाडौँ महानगरपालिकाले पायो यस्तो अङ्क

ratopati.com · Wed Sep 16 03:13:44 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गरेको कार्यसम्पादनको प्रारम्भिक मूल्याङ्कनमा ७० दशमलव पाँच अङ्क प्राप्त गरेको छ।

कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको ५८औँ कार्यपालिका बैठकले प्रारम्भिक नतिजामाथि छलफल गरी पृष्ठपोषणका लागि आवश्यक विवरण जिल्ला समन्वय समितिमा पठाउने निर्णय गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)