सिरहा प्रहरीले गाँजा बोकेको एम्बुलेन्सलाई पछ्याउँदै लियो नियन्त्रणमा
ekantipur.com · Wed Sep 16 03:11:55 GMT 2026

सिरहा प्रहरीले गाँजा बोकेको एम्बुलेन्सलाई पछ्याउँदै लियो नियन्त्रणमा
प्रहरीले मंगलबार साँझ सिरहा नगरपालिका-१ स्थित हुलाकी सडकबाट गाँजासहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)