अन्तिमपटक अर्जेन्टिनाको जर्सीमा देखिँदै मेसी
lokaantar.com
लियोनेल मेसीले अर्जेन्टिनाको जर्सीमा आफ्नो अन्तिम खेल खेल्ने भएका छन्। अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका मेसी अब अन्तिम पटक फेरि राष्ट्रिय टोलीको जर्सीमा मैदानमा देखिने भएका हुन् ।
अर्जेन्टिना फुटबल संघले उनलाई आगामी ६ अक्टोबरमा हुने मैत्रीपूर्ण खेलका लागि टोलीमा समावेश गरेको छ। ब्युनस आयर्सस्थित मोनुमेन्टल रंगशालामा अर्जेन्टिनाले बेनिनसँग खेल्नेछ। यो खेल मेसीको राष्ट्रिय टोलीसँगको औपचारिक विदाइका रूपमा खेलाइनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)