भारतको उच्च शिक्षामा ५८ हजार विदेशी विद्यार्थी, सबैभन्दा धेरै नेपाली
onlinekhabar.com · Wed Jul 15 13:46:33 GMT 2026

३१ असार, काठमाडौं । भारतमा उच्च शिक्षा अध्ययन गर्ने विदेशी विद्यार्थीमध्ये सबैभन्दा धेरै नेपाली रहेको पाइएको छ ।
भारतको शिक्षा मन्त्रालयद्वारा जारी गरिएको भारतीय उच्च शिक्षा सर्वेक्षण (२०२३–०२४) मा ५८ हजार १३४ विदेशी विद्यार्थी छन् । जसमा नेपाली विद्यार्थी २४.१ प्रतिशत छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)