राजकीय सम्मानका साथ नेम्वाङकाे अन्त्येष्टि गरिँदै, देशभर सार्वजनिक बिदा
shilapatra.com · Thu Sep 14 00:56:00 GMT 2023
संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङकाे आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ । मंगलबार बिहान निधन भएका नेम्वाङकाे आज बिहान ११ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिन लागेकाे हाे ।
उनका दुई छाेरा विदेशबाट हिजै काठमाडाैं आइसकेका छन् । छाेराहरू आउन समय लागेका कारण निधन भएकाे दुई दिनपछि अन्तिम संस्कार गरिन लागेकाे हाे । मंगलबार बिहान हृदयाघातका कारण नेम्वाङकाे निधन भएकाे थियाे ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)