कंगोलाई हराउँदै कोलम्बियाकाे विश्वकपमा सानदार जित
neplays.com · Wed Jun 24 04:04:00 GMT 2026
काठमाडौं । कोलम्बियाले विश्वकप २०२६ मा बुधबार नकआउट चरणको यात्रा तय गरेको छ । उसले समूह ‘के’ मा आज भएकाे खेलमा डीआर कंगोलाई १–० ले हरायो ।
स्टाडियो ग्वाडालाजारामा भएको खेलको एक मात्र गोल ड्यानिएल मुनोजले गरे । खेलको ७६ औं मिनेटमा मुनोजले कंगाको पेनाल्टी एरियामा पाएको बललाई गोलमा परिणत गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)