परोपकार घाटमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
canadanepal.com · Wed Jun 24 04:06:46 GMT 2026

विराटनगर– मोरङको विराटनगर महानगरपालिका–१ स्थित परोपकार घाटमा अश्लील हर्कत गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङको प्रेस विज्ञप्ति अनुसार दाहसंस्कार गरिने सार्वजनिक स्थानमा अश्लील हर्कत तथा हो–हल्ला गर्ने कार्यमा संलग्न उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)