पोर्चुगललाई उछिन्दै कोलम्बिया नकाउट चरणमा
shilapatra.com · Wed Jun 24 03:55:00 GMT 2026
कोलम्बिया पोर्चुगललाई उछिन्दै फिफा विश्वकपको नकाउट चरणमा पुगेको छ ।
बुधबार भएको खेलमा डीआर कंगोलाई १–० गोलले हराएर समूह ‘के’ को शीर्षस्थानमा रहँदै कोलम्बिया नकाउट चरणमा पुगेको हो । यही समूहमा रहेको पोर्चुगल ४ अंकसहित दोस्रो स्थानमा परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)