माजिद अन्सारी अस्पतालबाट डिस्चार्ज
rajdhanidaily.com · Wed Jul 15 13:52:09 GMT 2026

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित सुकुमवासी होल्डिङ सेन्टरमा प्रहरीले धरपकड गर्दा घाइते भएका जेनजी अभियन्ता माजिद अन्सारी उपचारपछि अस्पतालबाट आज (बुधबार) डिस्चार्ज भएका छन ।
गत शनिबार कीर्तिपुरको होल्डिङ सेन्टरमा पुगेका बेला प्रहरीले उनीमाथि बल प्रयोग गर्दै धरपकड गरेको थियो । सोही क्रममा उनी घाइते भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)