माजिद अन्सारी अस्पतालबाट डिस्चार्ज, मानवअधिकार आयोगको रोहबरमा हिरासतमुक्त
nepallive.com · Wed Jul 15 13:51:31 GMT 2026

काठमाडौं– कीर्तिपुरस्थित सुकुमवासी होल्डिङ सेन्टरमा प्रहरीले धरपकड गर्दा घाइते भएका जेनजी अभियन्ता माजिद अन्सारी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।
शनिबार कीर्तिपुरको होल्डिङ सेन्टरमा पुगेका बेला प्रहरीले उनीमाथि बल प्रयोग गर्दै धरपकड गरेको थियो । सोही क्रममा उनी घाइते भएका थिए । प्रहरी हिरासतमा स्वास्थ्य अवस्था सामान्य नरहेपछि उनलाई सोही दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)