‘खोला किनारमै सडक बनाउने र बस्ती बसाउने विगतको अभ्यासलाई पुनर्विचार गर्नुपर्छ’
nepallive.com · Wed Sep 16 03:20:16 GMT 2026

काठमाडौं– हालसालै गएको भोटेकोशी बाढीले प्रभावित क्षेत्रमा भौतिक संरचनासँगै सामाजिक र मानवीय अवस्था प्रभावित भएको छ। बाढीले प्रभावित क्षेत्रको भूगोल नै परिवर्तन गर्नुका साथै स्थानीयको नियमित जीवनमा समेत असर पारेको छ।
विश्वभरका शुभेच्छुकहरुको चासो र चिन्ता प्रभावित क्षेत्रमा देखिन्छ। प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरेर फर्किएका सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल(सिडेन) का महासचिव सुदर्शन शर्माले नेपाल न्यूज बैंकसँग प्रभावित क्षेत्रको ताजा अवस्थाबारे अनुभव साटेका छन्। उनले विपद्पछिको उद्धार, राहत र पुनस्र्थापनाका काममा राज्यका विभिन्न निकायबिच आवश्यक समन्वय हुन नसकेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)