पत्रकारलाई निर्भयपूर्वक काम गर्ने वातावरण बनाउन आह्वान
hamrakura.com · Wed Sep 10 00:00:00 GMT 2025
काठमाडौँ । नेपाल पत्रकार महासंघले पत्रकारहरुलाई निर्भयपूर्वक काम गर्ने वातावरण निर्माणका लागि आह्वान गरेको छ ।
महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्ष जेन्जी र सुरक्षाकर्मीलाई गम्भीर बन्न अपील गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)