मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकामा हिमआँधीबाट ज्यान गुमाउने ६२ जना

ekantipur.com · Wed Dec 28 16:50:37 GMT 2022

न्युयोर्क — अमेरिकामा हिमआँधीका कारण ज्यान गुमाउनेको संख्या ६२ पुगेको छ । मृतकमध्ये सबैभन्दा बढी न्युयोर्क राज्यको बफेलो सहरका हुन् ।

उत्तर अमेरिकामा एक सातायताको घातक हिमआँधीका कारण जनजीवन निकै प्रभावित भएको अधिकारीहरूले जनाएका छन् । अमेरिका र क्यानडाका अधिकांश क्षेत्रमा फैलिएको आँधीका कारण हजारौं मानिसहरू बिजुलीबिना नै बाँच्न बाध्य भएका अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)