मापदण्डविपरीत पशुचौपाया ढुवानी गरिँदै
barnanmedia.com · Sat Jun 15 23:32:18 UTC 2024

: मापदण्डविपरीत पशु ढुवानी गरिँदा पशु तथा चौपायाले दुःख पाउने गरेका छन् ।
सरकारले २०६४ सालमा जारी गरेको मापदण्ड लागू नहुँदा ढुवानीकर्ताले क्रुर तरिकाले पशुचौपाया ढुवानी गरिरहेको पशु कल्याणका पक्षमा काम गरेको ‘एनिमल नेपाल’ नामक संस्थाका कार्यक्रम प्रमुख सुलक्षणा राणाले बताउनुभयो । उहाँले लामो दूरीबाट पशुचौपाया ढुवानी गर्दा ध्यान दिन आग्रह गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)