मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अत्यधिक गर्मीले महोत्तरीमा १० विद्यार्थी बेहोस

gorkhapatraonline.com · Sun May 31 08:44:46 GMT 2026

अत्यधिक गर्मीका कारण महोत्तरीको गौशाला नगरपालिका–१२ कान्तिबजार स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा आइतबार १० जना छात्रा बेहोस भएका छन् ।

विद्यालय प्रशासनका अनुसार कक्षा ८, ९ र १० मा अध्ययनरत छात्राहरू अत्यधिक गर्मीले गर्दा अचेत भएका हुन् । बेहोस भएका छात्रामध्ये ७ जनालाई कान्तिबजार स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)