आमालाई ६ महिना, बुबालाई ४२ दिन तलबसहित बिदाको प्रस्ताव
nepalnews.com · Wed Sep 16 03:28:11 GMT 2026

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन गर्न बनेको विधेयक तयार भएको छ। विधेयक मन्त्रिपरिषद्बाट पारित गराई संसद्मा पेस गर्ने तयारी भइरहेको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमका अनुसार प्रस्तावित विधेयकमा आमालाई कम्तीमा छ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने व्यवस्था गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)