सम्पर्कविहीनका आफन्तले काजक्रिया गर्न थाले
gorkhapatraonline.com · Wed Sep 16 03:28:30 GMT 2026

बाजुराका सम्पर्कविहीन व्यक्ति लामो समयसम्म फेला नपरेपछि उनीहरूका आफन्तले काजक्रिया गर्न थालेका छन्। सम्पर्कविहीन भएको २० दिनसम्म पनि कतै फेला नपरेपछि आफन्तले हिन्दू धर्मअनुसार काजक्रिया सुरु गरेका हुन्।
सम्पर्कविहीन मोहनलाल रोकायाकी श्रीमती जमुना रोकायाका अनुसार उहाँका श्रीमान् सम्पर्कविहीन भएको २० दिन भइसकेको छ। अझैसम्म फेला नपरेपछि उहाँले पनि काजक्रिया गर्ने तयारी गर्नुभएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)