सन्न्यास लिइसकेका मेसी फेरि अर्जेन्टिनाबाट खेल्न फर्किँदै
nepallive.com · Wed Sep 16 03:29:14 GMT 2026
काठमाडौं– अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार खेलाडी लिओनल मेसीलाई अर्जेन्टिनाको राष्ट्रिय टोलीमा समावेश गरिएको छ।
राष्ट्रिय टोलीका प्रशिक्षक लिओनल स्कालोनीले मंगलबार घोषणा गरेको २८ सदस्यीय टोलीमा मेसीलाई पनि राखिएको हो। अर्जेन्टिनाले आगामी मैत्रीपूर्ण खेलअन्तर्गत आफ्नै भूमिमा तीन खेल खेल्दैछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)