संघीय शिक्षा ऐन संसद्मा पेश गर्न मन्त्रिपरिषद्को स्वीकृति
deshsanchar.com · Tue Aug 01 14:04:26 GMT 2023
काठमाडौँ – सरकारले संघीय शिक्षा ऐनसम्बन्धी विधेयक स्वीकृत गरेको छ। मंगलबार अपराह्न सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अब बस्ने संसद् बैठकमा पेस गर्ने गरी सो विधेयक स्वीकृत गरेको हो।
संसद्मा पठाउने गरी सो विधेयक स्वीकृत गरिएको नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)