कोलम्बिया विश्वकप फुटबलको नकआउट चरणमा, कंगो १–० ले पराजित
nagariknews.nagariknetwork.com · Wed Jun 24 04:11:30 GMT 2026
फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको खेलमा कोलम्बियाले डिआर कंगोलाई १–० ले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ। योसँगै कोलम्बिया अन्तिम ३२ मा प्रवेश गरेको छ। दुई खेलबाट उसको ६ अक भएको छ र समूह 'के' को शीर्ष स्थानमा रहेको छ।
सोही समूहमा रहेको पोर्चुगलको चार, कंगोको एक र उज्वेकिस्तानको शुन्य अंक छ। सबैले अब लिग चरणमा अन्तिम खेल खेल्न बाँकी छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)