‘बालेन्द्र शैली’ : सुशासनको आवरणमा लोकतन्त्रको विसर्जन
nepalpress.com · Wed Jun 24 04:17:29 GMT 2026

नेपालको संविधानले परिकल्पना गरेको शासन प्रणाली ‘कानुनी शासन’ (Rule of Law), ‘शक्ति पृथकीकरण’ (Separation of Powers) र ‘संवैधानिक सर्वोच्चता’ (Constitutional Supremacy) को जगमा निर्मित छ। तर, प्रधानमन्त्री बालेन्द्र शाहको सत्तामा उदय र उनको पछिल्लो १०० दिनको शासनशैलीले यी आधारभूत लोकतान्त्रिक मान्यतामाथि गम्भीर र अपूरणीय प्रहार गरेको छ।
बालेन्द्र शाहको शासनकाललाई नजिकबाट नियाल्दा के स्पष्ट हुन्छ भने, उनले अघि सारेको ‘सुशासन’ को नारा केवल एक रणनीतिक हतियार (Weaponized Rhetoric) मात्र हो, जसको वास्तविक उद्देश्य लोकतान्त्रिक संस्थाहरूलाई पङ्गु बनाएर ‘व्यक्ति-केन्द्रित निरंकुशता’ स्थापित गर्नु हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
बालेन शाह