गोरखामा ५५० जनाले पाए घरमै राहदानी
ratopati.com · Wed Sep 16 03:32:05 GMT 2026

गोरखा । जिल्ला हुलाक कार्यालयमार्फत गोरखाका ५५० जनाले घरमै राहदानी (पासपोर्ट) प्राप्त गरेका छन् ।
गत वैशाख १५ गतेदेखि जिल्लाभर ६०० जनाले घरमै राहदानी प्राप्त गर्न फाराम भरेकामा हालसम्म ५५० जनाले सेवा लिएका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । बाँकी राहदानी आउने क्रममा रहेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)